
काठमाडौँ , ९ फागुन । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच भइररहेको महासहंले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे