• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन

१६ मिनेट अघि
२

पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग

१ घण्टा अघि
३

हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा

१ घण्टा अघि
४

३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

१ घण्टा अघि
५

मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु

१ घण्टा अघि
६

मन्त्रिपरिषद् बैठक बस्दै

२ घण्टा अघि
७

सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना

२ घण्टा अघि
८

बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी

२ घण्टा अघि
९

भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने

२ घण्टा अघि
१०

उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी

३ घण्टा अघि
११

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

१९ घण्टा अघि
१२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष २८, बुधबार (४ साल अघि)

उपत्यकामा कोरोना संक्रमण बढेसँगै घर जाने मानिसको संख्या बढ्यो

  • 4,698 Views
  • देशभरका नागरिकहरु उपत्यकामा बस्न रुचाउछन् र उनीहरु बस्छन् पनि । पढ्न, रोजगारी र अन्य आवश्यकतालाई नियाल्दै उनीहरु काठमाडौँमा बस्छन् । काठमाडौँमा घर हुनु सबैको लागि सम्भव छैन् त्यसैले अघिकांश डेरामै बस्ने गर्दछन् । उपत्यकामा देशभरका जिल्लामध्ये सबैभन्दा धेरै चाप छ ।

    भक्तपुर,ललितपुर र काठमाडौँमा कोरोनाको संक्रमणदर ह्वात्तै उकालो लागेको छ । त्यस्तै, अधिकांश स्थानमा भीडभाड पनि उस्तै छ नै छ । उपत्यका कोभिडको हटस्पट बन्न सक्ने बारे सबैले अड्कल सुरु गरिसकेका छन् । कोरोनालाई हलुका रुपमा लिदैं निस्फिक्री हिड्नेहरु बाटामा यत्तिकै छन् ।

    न मुखमा मास्क छ न सामाजिक दुरीको पालना नै भइरहेको देखिन्छ । बाहिरी जिल्लाबाट उपत्यका आएकाहरु भ्mन बढी त्रासमा देखिन्छन् । कोरोनाले हामी र हाम्रो परिवारलाई केही हुने त होइन् भन्ने चिन्ताले उनीहरुलाई पिरोलिरहेको छ । कोरोनालाई मध्यनजर गर्दै दैनिक आफ्नो जन्मथलो फर्किनेको संख्या बढेको छ ।

    यता, सरकारले बिदासंगै मिलान हुने गरि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरिसकेको छ । वालवच्चाको विद्यालय बन्द भएर भन्दा पनि कोरोनाको त्रासले उपत्यका छाड्नेहरु बढी भेटिन्छन् । राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने मान्छेको संख्या पहिलेको भन्दा निकै नै बढेको देखिन्छ ।

    नयाँ बसपार्कमा नै टिकटको अभाव देखिन थालेको छ । कंलकीबाट बाहिरी जिल्लामा जाने सर्बसाधारणको भीड उत्तिकै छ । बल्खुबाट पनि मानिसहरुले उपत्यका छोडेको छन् । कोटेश्वर, जडीबुटी, गठ्ठाघर, सुर्यविनायकमा पनि उपत्यका छाड्नेको भीड छ । तर, गाडी चढ्न स्टपमा बसेकाहरुको मुखमा मास्क छैन् ।

    बालबच्चालाई समेत मुखमा मास्क लगाइदिएको छैनन् । भौतिक दुरी पालनालाई त्यहा पनि हेलचेक्याइ गरिरहेको जस्तो देखिन्छ । हातमा झोलाचाहि देखिन्छ । यिनीहरुको लापरबाहीले पुरा गाँउ नै हटस्पट बन्ने देखिन्छ । काठमाडौँबाट गएकाहरु कोभिड फैलाउने बाटो बनेको छ ।

    उपत्यकाबाट जानेहरु कसैको पनि कोरोना परीक्षण गरिएको छैन् । उनीहरु यत्तिकै घर फर्किदैछन् । यदि ती मध्ये कसैलाई कोरोना संक्रमण भएको रहेछ भने पुरै गाँउ कोभिडको संक्रमणमा आउन सक्छ । तर, कसैले पनि यसमा ध्यान पुप्याएको छैन् । गाँउमा बसेका, कतै नगएका मानिसहरुलाई कोरोना संक्रमित बनाइदैछ । गाँउमा बस्नेहरु जोखिममा परेका छन् ।

    उपत्कयावासीको कारणले गाउँ पनि कोभिडको हटस्पट बन्दै छ । गाँउपालिका, नगरपालिका र वडाले क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छैन् । उपत्यकाबाट गएकाहरु सिधै आफ्नो घर गइरहेका छन् । यसरी सिधा घर जाँदा आफन्तहरुको ज्यान जान सक्छ । क्वारेन्टिनको व्यवस्था गर्दा पुरै गाउँ नै सुरक्षित हुन्छ ।

    उपत्यकाबाट जानेहरुलाई कोरोना परीक्षण अनिवार्य गरिनुपर्छ । यसले एक जनालाई मात्र नभई सबैलाई फाइदा हुन्छ । लामो राडमा चल्ने चालक, सहचालकहरुले मुखमा मास्क लगाएका छैनन् । सरकारले सवारी साधन चलाउन बनाएको कुनै पनि स्वास्थ्यमापलण्ड पालना गरेको छैन् ।

    सिटभन्दा बढी यात्रु हालेर लगिरहेको छन् । सरकारले निर्धारण गरेको भाँडा कति हो यात्रुलाई अत्तोपत्तो छैन् । सहचालकले मागेजति भाँडा तिरेर घर फर्किरहेका छन् । गाँउगाउबाट पनि उपत्यका आउने संख्या कम हुनसकेको छैन् । त्यहीमाथि राजधानीमा दैनिक कोरोना बढीरहेको छ ।

    हिजो उपत्यकामा मात्र १२ सय बढीमा कोरोना संक्रमित देखिएको छ । उपत्यकामा कोरोनाले विकराल रुप लिएकाले उपत्यका वासीहरु चिन्तित बनेका छन् । कोरोनाको संख्यामा बृद्धि हुदा उपत्यकाका अस्पतालहरुमा भीड लाग्न थालेको छ । केही दिनपछि बेड नपाएर पुन भुइमा बसेर छट्पटाउने दिन आँउन सक्छ ।

    कोभिडले भयानक रुप लिँदा पनि उपत्यकामा कोरोना न्युनिकरणको लागि सजगता अप्नाएको जस्तो देखिदैन् । विदेशबाट आउनेको संख्या पनि उत्तिकै छ । नाकाबाट भित्रिनेको लर्को पनि चर्को देखिएको छ । उनीहरुको परीक्षण प्रभावकारी रुपमा हुन नसक्दा उपत्यका वासी जोखिममा परेको छन् ।

    उपत्यकाको बढ्दो कोभिड दर देखेर लकडाउन नै प्रभावकारी बन्ने देखिन्छ । भुसमा जसरी आगो फैलिन्छ उपत्यकामा पनि त्यति नै छिटो कोरोना फैलिरहेको छ । केही सातामा कोरोनाले नेपालमा तहल्का मच्चाउने निश्चित देखिएको छ । भक्तपुर, ललितपुर र काठमाडौँको प्रमुख अधिकारीहरुले कोरोनाबाट आफ्नो जिल्लाको मानिसहरु जोगाउन छिटो निर्णय गर्न जरुरी देखिएको छ ।

    अहिलेको आवश्यकता स्मार्ट लकडाउन नभई लकडाउन नै हो । गाँउ जानेलाई जान व्यवस्था मिलाइ दिएर उपत्यकामा केही दिन लकडाउन गर्दा पनि कोरोनाको संक्रमणदर ओरालो झर्न सक्छ । कोरोनाले यत्रो तहल्का मच्चाउदा पनि सरकारले किन उचित कदम चाल्दैन् ।

    २५ जनाभन्दा धेरै भेला हुन नदिने भनेको छ । तर, मठमन्दिरमा सयौंको संख्यामा भक्तजनहरु छन् । अनुगमन कसले गर्ने ? रात्रिकालिन व्यवसायीहरुमा पनि त्यही नै हो । जति मान्छे राखेर चलाएपछि कसैलाई अत्तोपत्तो छैन् । सरकारले गरेको निर्णय कार्यान्वयनमा गएको जस्तो देखिदैन् ।

    गृह मन्त्रालय र उपत्यकाका सिडियोहरुले मास्क नलगाउनेलाई जरिवाना र कारबाही गर्ने भनेर निर्णय गरेको छैन् । जसको कारण बाटामा मास्क नलगाई हिड्नेको संख्या बढेको छ । आफ्नो लापरबाहीले अरुलाई कोराना सारेर मार्न पाइदैन् । मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय दुवै गर्नुपर्छ ।

    नेपालको एक तिहाइ जनसंख्या उपत्यकाभित्र बसोबास् गर्छन् । भीडभाड पनि उपत्यकामा त्यस्तै छ । प्रभावकारी नियम बनाउन उपत्यकाका सिडियोहरु सक्दैनन् । भिडभाड नियन्त्रण गर्ने भन्दै आश्वासन दिन्छन् । भीडभाड कसरी नियन्त्रण हुन्छ ? हिड्ने जसरी पनि हिडिहाल्छन् ।

    कडा निषेधाज्ञा नगरेसम्म भीडभाड नियन्त्रणमा ल्याउन असम्भव जस्तै छ । भीडभाड हुने स्थल नजाऔ भन्दा जनतााले सुन्दैनन् त्यस्तैमा जान खोज्छन् । हरेक स्थानमा प्रहरी प्रशासन खटाउन पर्याप्त जनशक्ति छैन् । अस्पतालमा बेड नपाउने स्थिति बनिसक्यो त्यही पनि यत्रो लापरबाही ।

    अस्पतालहरु धमाधम बेड छैन् भनेर घोषणा गरिरहेको छ सरकार वेवास्ता । कोरोना लागेपनि सबैसंग उपचार गर्ने खर्च छैन् । कि त मर्नुपप्यो कि सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउनुपप्यो । सरकारले जोखिम हेरेर लकडाउन नगर्दा भोलि जनताको उपचारमै सरकारको ढुकुटी रितिन्छ ।

    जुनसुकै व्यवसायी गरेपनि, उधोगपति नै भएपनि ऊ त जनता हो । कोरोनाले पनि उधोगपति, धनी,गरिब भन्दैन् । सरकारले सबैभन्दा पहिले जनता बचाउनुपर्छ । यत्रो मान्छेले अकालमा ज्यान गुमाउदा पनि सरकारलाई चेतना आउदैन् ।

    उपत्यकाका सिडियोहरुले प्रभावकारी कदम चाल्न सकेनन् भनेर उपत्यकावासीहरु आक्रोशित बनेका छन् । उपत्यका भित्रिने नाकाहरु बन्द गर्नुपर्छ भन्दा पनि खुला छोडिएको छ । थानकोट र साँगा नाकाबाट अहिले पनि मानिसहरुको ओहोरदोहोर भइरहेको छ । उपत्यकावासीको सुरक्षाको जिम्मा लिएका सिडियो र मेयरहरुलाई नै यिनीहरुको माया छैन ।

    सबैलाई कोरोना लागेर मर्नुपर्ने त होइन् भन्ने चिन्तो पिरोलिसकेको छ । उपत्यकाका सिडियोहरु जनताको पक्षमा होइन् व्यापारीको पक्षमा छन् । व्यापारीको भनेअनुसार उपत्यका चलिरहेको देखिन्छ । गृह मन्त्रालयले निषेधाज्ञा वा लकडाउन गर्ने अधिकार सिडियोलाई दिएको छ ।

    तर, सिडियोहरु केही गर्दैनन् । यिनीहरुको कारण कसैले पनि अकालमा ज्यान गुमाउनुनपरोस् । सिडियोहरुले लकडाउनको घोषणा गर्ने हो भने कोरोनाको संक्रमणदर केही हदसम्म नियन्त्रणमा आउन सक्छ । सर्वसाधारणको बाँच्ने अधिकार सुनिश्चित हुन्छ । ७७ वटै जिल्लाका सिडियोहरुले आफ्नो जिल्लाको जनता बचाउन बेलैमा सोच्नुपर्नेछ ।

    आफ्नो जिल्लाको अवस्था कस्तो छ । अस्पतालहरुमा बेडहरु पर्याप्त छन् कि छैनन् । कोभिडको स्वास्थ्य मापदण्ड पालना भएका छन् कि छैनन् भनेर सोच्ने बेला आइसकेको छ ।

    कोरोना लागेर मरेका फर्केर आउदैनन् । बाँचेका जतिलाई जसरी हुन्छ बचाऔ । सामान खरिदबिक्री गर्ने नाममा कोरोना नफैलाऔ । भौतिक दुरीको सक्दो पालना गरौ ।

    होटल, रेस्टुरा पनि टेक अवेको व्यवस्था गरौ । समयअनुकुल टेक अवे अहिलेको लागि उचित छ । खोप कार्ड भनेको छ तर सबैमा खोपको व्यवस्था गर्न सकिएको छैन् । त्यसैले होटल, रेस्टुरामा टेक अवे लागु गर्न ठिक छ । उपत्यकामा भयानक रुप लिएको कोरोनाले गाँउघरलाई पनि जोखिम तुलाइदिएको छ । केही साताको लागी लामो दुरीको गाडी बन्द गर्नुपर्छ । एउटा जिल्लाको मानिस अर्को जिल्ला जानबाट प्रतिबन्ध लगाउनुपर्छ । यसमा नेपाल सरकारको ध्यान जाओस् । पहिलेको जस्तो गल्ती फेरि पनि नदोहोरियोस् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन
    १६ मिनेट अघि

  • २

    पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग
    १ घण्टा अघि

  • ३

    हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा
    १ घण्टा अघि

  • ४

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ
    १ घण्टा अघि

  • ५

    मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु
    १ घण्टा अघि

  • ६

    मन्त्रिपरिषद् बैठक बस्दै
    २ घण्टा अघि

  • ७

    सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना
    २ घण्टा अघि

  • ८

    बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी
    २ घण्टा अघि

  • ९

    भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने
    २ घण्टा अघि

  • १०

    उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    सहमहामन्त्रीबाट महामन्त्रीतर्फ भूपदेव शाह, आज निर्णय हुने

    नेपाल नक्सा
    ५

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा
    ६

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution