
काठमाडौँ , २७ माघ । चितवनको भरतपुर(२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । लु।प्र।०३(००१ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । बस पुलवाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे