
एजेन्सी । स्विडेनमा एक विद्यालयमा मंगलबार गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले बताएको छ। यसलाई स्विडेन सरकारले देशकै ठूलो सामूहिक गोलीकाण्ड भनेको छ।सीएनएनको रिपोर्टअनुसार मध्य स्विडेनको ओरेब्रो सहरको एक क्याम्पस परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका हुन्।
घटनामा कम्तीमा १० जनाको मृत्यु भएको र धेरै मानिस घाइते भएको प्रहरी जिल्ला प्रमुख रोबर्टो इड फरेस्टले बताएका छन्। घटनामा आक्रमणकारीको पनि मारिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे