• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’

१ घण्टा अघि
२

सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

२ घण्टा अघि
३

इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

३ घण्टा अघि
४

भन्सार राजस्व चुहावट प्रकरणमा छुट्टै संसदीय उपसमिति बनाउन सांसदहरूको दबाब

४ घण्टा अघि
५

ट्रष्टको सम्पत्ति संरक्षणमा लापरवाही, १५ हजार रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन अझै अधुरो,केही स्थानमा निजी विद्यालयसमेत सञ्चालन

१0 घण्टा अघि
६

मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

२१ घण्टा अघि
७

बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

२३ घण्टा अघि
८

मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित

१ दिन अघि
९

संसद् बैठक २ बजेलाई सर्‍यो

१ दिन अघि
१०

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

१ दिन अघि
११

संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा

१ दिन अघि
१२

प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ माघ २०, आईतबार (१ साल अघि)

भारत सरकारले नेपाललाई दिने अनुदानमा वृद्धि

  • 3,116 Views
  • काठमाडौँ , २० माघ । भारत सरकारले मध्यम वर्गको जीवनस्तर सुधार गर्ने उद्देश्यले सन् २०२५ र २६ का लागि ५०.६५ खर्ब भारतीय रुपियाँ बराबरको सङ्घीय बजेट प्रस्तुत गरेको छ। यो बजेट गत वर्षको ४७।१६ खर्बको भन्दा बढी हो। यस वर्षको बजेटमा पुँजीगत खर्चको लक्ष्य ११.२ खर्ब राखिएको छ, र वित्तीय घाटालाई ४.४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ। अर्थमन्त्री निर्मला सीतारमणका अनुसार, यो बजेटले सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेको छ, जसमा शून्य गरिबी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, दक्ष जनशक्ति र महिला सहभागिता लगायतका प्रमुख उद्देश्य राखिएका छन्।

    यस बजेटको एक प्रमुख अंश भनेको १२ लाख रुपियाँसम्मको वार्षिक आम्दानी भएका व्यक्तिहरूलाई कुनै पनि आम्दानी कर नलाग्ने घोषणा गरिएको हो। साथै, माथिल्लो तहका आम्दानीकर्ताहरूलाई फरक फरक दरमा कर लगाइने योजना प्रस्तुत गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो बजेटलाई भारतको विकास यात्रामा कोसेढुङ्गा भएको बताउँदै यसको उद्देश्य बचत र लगानी बढाउनुका साथै उपभोग र वृद्धिलाई प्रवर्द्धन गर्नु हो।

    भारतले आफ्नो छिमेकी नेपाललाई दिने अनुदानको आँकडा यस वर्ष पनि सात सय करोड भारतीय रुपियाँ कायम राखेको छ। यसका साथै अन्य देशहरूलाई दिइने अनुदानमा पनि केही परिवर्तन गरिएको छ। भुटानलाई दिइने अनुदान घटाएर १५० करोड र म्यानमारलाई ३५० करोड गरिएको छ, जबकि माल्दिभ्सलाई ६०० करोड पुर्याइएको छ। अफगानिस्तानको अनुदान ५० करोडबाट बढाएर १०० करोड पुर्याइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’
    १ घण्टा अघि

  • २

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने
    २ घण्टा अघि

  • ३

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार
    ३ घण्टा अघि

  • ४

    भन्सार राजस्व चुहावट प्रकरणमा छुट्टै संसदीय उपसमिति बनाउन सांसदहरूको दबाब
    ४ घण्टा अघि

  • ५

    ट्रष्टको सम्पत्ति संरक्षणमा लापरवाही, १५ हजार रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन अझै अधुरो,केही स्थानमा निजी विद्यालयसमेत सञ्चालन
    १0 घण्टा अघि

  • ६

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न
    २१ घण्टा अघि

  • ७

    बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
    २३ घण्टा अघि

  • ८

    मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित
    १ दिन अघि

  • ९

    संसद् बैठक २ बजेलाई सर्‍यो
    १ दिन अघि

  • १०

    सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ३

    जीन बैङ्कको क्षमता उपयोग न्यून,बीउ संरक्षणमा नेपाल पछाडि

    नेपाल नक्सा
    ४

    नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution