
चितवन , ९ माघ । चितवन राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिकै गैँडाको आक्रमणमा एक जनाको मृत्यु भएको छ । गैडाले आक्रमण गरेर घाइते बनाएका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमन माडी–७ किर्तनपुर घर भई हाल भरतपुर महानगरपालिका– वडा नम्वर ५ विकास चोक बस्नेल ५५ वर्षीय शिवराज भण्डारीर रहेका छन् ।
गैँडाले आक्रमणपछि उनलाईचितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको उनको मेडीकल कलेजमा उपचारकै क्रममा बिहान ६ः२० बजे मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे