
काठमाडौँ , असार २५ | नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।
कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुनुका साथै आजको बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा पनि छलफल हुने छ । असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे