
काठमाडौँ १४ असार – काठमाडौँ महानगरका मेयर बालेन शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका हुन्। उनले काङ्ग्रेस र एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला भनेका छन्।
पछिल्लो समय मेयर शाह र कांग्रेस-एमालेबाट निर्वाचित जनप्रतिनिधहरूबीच विवाद हुँदा दूरी बढिरहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे