
काठमाडौँ, जेठ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीसहित नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेता सहभागी रहेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे