• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन

५ घण्टा अघि
२

नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा

५ घण्टा अघि
३

हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की

५ घण्टा अघि
४

लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल

९ घण्टा अघि
५

मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस

९ घण्टा अघि
६

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

१0 घण्टा अघि
७

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

११ घण्टा अघि
८

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

११ घण्टा अघि
९

आजको मौसम

१४ घण्टा अघि
१०

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

१४ घण्टा अघि
११

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१ दिन अघि
१२

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १४, मंगलबार (४ साल अघि)

नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुुटवल संघको संयुक्त प्रेस विज्ञप्ति

Media Alliance

  • 4,558 Views
  • नेपाल सरकार सुचना तथा सञ्चार प्रविधि मन्त्रालय, विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै, मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी जारी गरेको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै छ । मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिन्छ र हाम्रो देशमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ । तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै भएको विदितै छ ।

    नेपालमा विश्वभरवाट मदिरा आपूर्ति हुने गरेको सर्वविदितै छ । यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाएपनि विदेशी मिडिया वा सामजिक सञ्जाल मार्फत विज्ञापन गरी नेपाली उपभोक्ता माझ प्रवद्र्धन गर्ने विकल्प कायमै रहेको छ । कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमवाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवद्र्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्राण्डमा समेत असर गर्ने कुरा जगजाहेर नै छ । यसको असर रोजगारीमा समेत परेर व्यवसाय धरासायी हुने निश्चित छ ।

    विज्ञापन रोक्दैमा बस्तुको उपभोग कम हुने होइन । बरु सभ्य किसिमका र मदिरा उपभोगप्रति उक्साहट नगर्ने किसिमका विज्ञापनहरुले उपभोक्तालाई आफ्नो चाहना अनुसारको वस्तु छनोट गर्न मद्दत पु¥याउदछ । नेपाली उद्योग र उत्पादनहरुको नियमन गर्ने विधि तय नगरी विज्ञापन मात्रै गर्न नपाउने एकतर्फी निर्णयले विज्ञापन व्यवसायमा पनि प्रभाव प्रतिकुल पर्न गई समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न जाने हुन्छ । यसको असर नेपालभित्रका विज्ञापन एजेन्सी, मिडिया र यस क्षेत्रका उत्पादन उद्योगमा समेत पर्नेछ । नेपाली नीजि क्षेत्रलाई प्रतिकूल प्रभावित पार्ने किसिमको विज्ञापन बोर्डको यस्तो निर्णय अबिलम्ब फिर्ता हुनुपर्ने हाम्रो माग छ ।

    विज्ञापनको विश्वव्यापी परिभाषा र भूमिकामा बृहत परिमार्जन भै विज्ञापन उपभोक्ताको छनौटको अधिकार बनिसकेको छ । तर विज्ञापन बोर्ड जस्तो विज्ञापन व्यवसायको बृहत्तर हितको लागि गठित यसरी उपभोक्ताको सुसूचित हुन पाउने अधिकार कुण्ठित हुने गरीे सरकारी सँस्थाबाट नै यस्तो विज्ञप्ति जारी हुनु दुःखद कुरा हो ।

    कोरोनाको महामारीको कारण विगत दुई बर्षदेखि प्रताडित हुँदै आएको नेपालको व्यवसायिक क्षेत्रलाई वोर्डको हस्तक्षेपकारी निर्णयले थप मर्माहत बनाउने काम गरेको छ । हाल नेपालमा विज्ञापन नियमनका लागि विज्ञापन सम्बन्धि ऐन तर्जुमा भई सकेको परिप्रेक्ष्यमा विज्ञापन सम्बन्धी विशिष्टीकृत ऐनमा स्पष्ट कार्यविधिहरु तय गर्नेतर्फ नलागी विज्ञापन सम्बन्धि नियमन बन्नु भन्दा अगाडिको जन स्वास्थ्य ऐनको हवाला दिदै विज्ञापनमा रोक लगाउने कार्यप्रति हाम्रो कडा आपत्ति रहेको छ ।

    कडा मादक पदार्थको उत्पादनको विज्ञापनलाई छापा रेडियो, टेलिभिजनको विशेष स्थानमा मात्र प्रकाशन र प्रशारण गर्ने विश्वव्यापी प्रचलन छ । कतिपय मुलुकमा बियर जस्ता हल्का मादक पदार्थको विज्ञापनमा बन्देज लगाएको पाइँदैन । विश्वब्यापी प्रचलन अनुसार मादक पदार्थ र हल्का मादक पदार्थको वर्गीकरण गरी विज्ञापन गर्न पाउने र उपभोक्ता सुसूुचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न हामी सरकारसँग माग गर्दछौ ।

    अर्कोतर्फ, नेपालको कला, सँस्कृति तथा बिभिन्न खेलहरुको बिकासमा मदिरा कम्पनीहरुले गरीरहेको ठुलो योगदानलाई पनि बिर्सन मिल्दैन । यसरी उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने भन्ने सरकारको नीति भए पनि यस्ता खालका प्रावधानहरुले गर्दा आयातमुखी अर्थतन्त्रको प्रवद्र्धन हुने कुरा सरकारले बुझ्न जरुरी रहेको छ । बार्षिक रुपमा प्राप्त हुने राजस्वमा मदिरा उद्योगको १७प्रतिशत योगदान रहेको छ । विज्ञापन एजेन्सी र उत्पादन गर्ने क्षेत्रका उद्योगमा बैक तथा वित्तीय संस्थाको करोडौंको लगानी रहेको छ । यो लगानीलाई निरुत्साहित गर्ने गरी विज्ञापन वोर्डले विज्ञापन प्रकाशन प्रशारणमा लगाएको रोक तत्कालै हटाएर सहज व्यवसायिक वातावरण निर्माणको लागि सरकारसँग अनुरोध गर्दछौं ।सरकारले हस्तक्षेपकारी ढंगवाट विज्ञापनबोर्डको सूचना फिर्ता नलिए हामी कडाकदम चलाउन बाध्य हुनेछौंं ।

    सोम प्रसाद धिताल, अध्यक्ष,नेपाल विज्ञापन संघ
    मदन लम्साल, महासचिव, नेपाल मिडिया सोसाइटि
    भाष्कर राज राजकर्णिकार, अध्यक्ष, मिडिया अलाइन्स नेपाल
    गुरु अधिकारी, महासचिव ,नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ

    कर्मा छिरिङ सेर्पा, अध्यक्ष, अखिल नेपाल फुुटवल संघ
    मिति २०७८ मंसिर १४ गते

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन
    ५ घण्टा अघि

  • २

    नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा
    ५ घण्टा अघि

  • ३

    हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की
    ५ घण्टा अघि

  • ४

    लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल
    ९ घण्टा अघि

  • ५

    मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस
    ९ घण्टा अघि

  • ६

    प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त
    १0 घण्टा अघि

  • ७

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    ११ घण्टा अघि

  • ८

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    ११ घण्टा अघि

  • ९

    आजको मौसम
    १४ घण्टा अघि

  • १०

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ४

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ५

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution