
काठमाडौँ । डाक्टर बन्ने इच्छुक बच्चाहरूको संख्या धेरै भएको अहिले पनि प्रसस्तै सुन्न पाइन्छ। आफ्नो सन्तानलाई डक्टर साप भनेर बोलाको सुन्दा खुसि नहुने अभिभावक पनि बिरलै होलान !
डाक्टर बन्ने यात्राको सुरुवात हुने भनेको नेपालको चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परिक्षा बाट हो। नेपालका विश्वविद्यालयहरुमा छात्रवृति तथा शस्शुल्क सिटहरुको भर्ना प्रक्रिया सम्पन्न भए पश्चात धेरै विद्यार्थीहरुका लागि विदेशमा रहेका विश्वविद्यालयहरु पनि एम.बि .बि एसका लागि विकल्पका रुपमा हुने गरेको पाइन्छ।
तर कस्ता कलेजहरु छनौट गर्ने नगर्ने भन्ने विषयमा करियर कन्सल्टेन्टको ठुलो भूमिका रहेको हुन्छ। यसै करियर कन्सल्टेन्टको क्षेत्रमा ख्याति प्राप्त नाम हो वाईड रेन्ज कन्सल्टेन्सी (डब्लु आर सी) । यो कन्सल्टेन्सीले नेपाल र अन्य देशका विभिन्न विश्वविद्यालयहरुमा बिधार्थीहरूलाई उच्च शिक्षा प्राप्त गराउन मद्दत गर्दछ।
डब्लुएचओ, बिएमडिसी, एनएमसी, आइएमईडी साउथ इन्स्ट एसिया मान्यता प्राप्त युनिभर्सिटीहरुमा वाइड रेन्ज बिधार्थीहरूलाई पठाउँदै आएको छ। नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त रहेको कन्सल्टयान्सीले नेपाल र भारतको शिक्षालाई उच्चाईमा पुर्याउनको लागि काम गर्दै आएको छ।
वाईड रेन्जले २० भन्दा बढीमा मान्यता प्राप्त टप युनिभर्सिटीहरुमा भर्नाको लागि बिधार्थीहरूलाई उनीहरु सहि परामर्श दाताको रुपमा काम गरी रहेको छ।
हाल मेडिकल शिक्षाका निम्ति नेपालि बिद्यार्थी हरुको पहिलो रोजाइको रुपमा बंगलादेश रहेको पाइन्छ। बंगलादेशको जुनसुकै मेडिकल कलेजमा भर्नाका लागि यो प्रक्रिया अनिवार्य हुन्छ। प्रत्येक बर्ष सानो त्रुटीहरुले गर्दा धेरै विद्यार्थीहरुको फर्म रिजेक्ट हुने गर्दछ।
मेडिकल कलेजहरूको खोजी गर्दा, तपाईंको सन्तानले बंगलादेशमा अध्ययन गर्ने योजना बनाएको छ भने, बिशेष रुपमा पर्याप्त जानकारी प्रदान गर्ने कन्सल्टेन्सीको सहायता लिन जरुरी हुन्छ। यसले उनीहरूलाई उच्च शिक्षा प्राप्त गर्न नेपाल र अन्य देशहरूमा उपलब्ध विकल्पहरू जोड्न अवसर प्रदान गर्नेछ।
यसै बाट, तपाईंले तपाईंको सन्तानलाई मेडिकल कलेजहरूको खोजी गर्न उत्साहित गर्न सक्नुहुन्छ। तपाईंको सन्तानले उच्च शिक्षा प्राप्त गर्न उत्साहित भएकोमा तपाईंको प्रयासहरूले उनलाई प्रेरित गर्न सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे