
काठमाडौँ, १५ पुस । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ रहेको थियो । शुक्रबार १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुन आज प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको छ
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे