
काठमाडौं, २७ मंसिर । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। आइतबारदेखि घट्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे