
काठमाडौँ, मङ्सिर १५ । आज शुक्रबार सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रहेको छ । बिहीबार छापावल सुनको मूल्य मूल्य एक लाख १९ हजार ३ सय रहेको थियो ।
आज तोलामा ३ सय रुपैयाँले घटेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रहेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघ जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे