
विराटनगर, २८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सपथ दिलाएका हुन् ।
गठबन्धन दलहरुबीच भएको सहमति अस्वीकार गर्दै कार्की नेकपा (एमाले) को सहयोगमा शनिबार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे