
काठमाडौँ ,२ जेठ | ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले नखोल्न निर्देशन दिएको छ ।
ललितपुर महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो ।
यदि तोकीएको समय अवधिमा गेट सडकतिर फर्काएर खोलेको पाइएमा कानुनी कारबाही गरिने महानगरपालिकाले सूचनाउल्लेख गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे