
काठमाडौं ,२ जेठ । स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततः कानुनी रूपमा दर्ता भएको छ । एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी रूपमा दर्ता नभएकाले यसको बजार विस्तार हुन सकेको थिएन ।
कम्पनीले सामाजिक सञ्जालमार्फत आफ्नो स्पेसियल सिरिजको यात्री पी–१ मोटरसाइकल दर्ता भएकोबारे जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वैशाख १० गते यात्री निर्माण टिमलाई भेटेर ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे