
काठमाडौँ ,२७ वैशाख | पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् । खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको र उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।
लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पास्ट गर्दै प्रधानमन्त्री, गृहमन्त्रीका साथै नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे