
काठमाडौँ, वैशाख २४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन वैधानिक रुपमा बाटो खुला भएको बताएका छन् ।
पाटन दालतको फैसला आएसँगै बालेनले अब टुकुचा ढल नभई खोला नै हो भन्ने कुरा प्रमाणित भएको र अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने बताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे