
काठमाडौँ, वैशाख २० । दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुस्थित भोलुम डाँडामा हिम पहिरोमा परी बेपत्ता ५ जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । हिरोमा परेर मङ्गलवार दिउँसो २: ४५ बजेतिर यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् ।
उनीहरुको शव बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा भेटिएको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे