
जाजरकोट,७ बैशाख । डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि उपचारका लागि जिल्ल अस्पताल जाजरकोट पठाएको छ । थप विवरण आउन वाँकि रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे