काठमाडौँ , ५ वैशाख | आज (मंगलबार) दिउँसो २ः३१ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।