
दैलेख, ८ चैत । जिल्लाको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मुत्यु भएको छ ।
त्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेका छन्।
सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे