
काठमाडौँ , माघ २५ । टर्की भूकम्पमा परि गोलकिपर अहेमेत इयुप तुर्कास्लानको निधन भएको छ ।२८ वर्षीय गोलकिपर इयुप तुर्कास्लान सोमबार गएको शक्तिशाली भूकम्पमा परि उनको निधन भएको उनी आबद्ध क्लब येनी पुष्टि गरेको हो ।
टर्की र सिरियामा सोमबार बिहानै ७.८ रेक्टरको भूकम्प गरेको थियो । उक्त भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय नाघेको छ ।
भुकम्पमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आकलना गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे