
काठमाडौँ ,१९ माघ | श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंका भ्रमण आज राजधानी कोलम्बो जाँदै छिन् । श्रीलङ्काली परराष्ट्रमन्त्री अली साब्रीको निमन्त्रणामा उनी श्रीलंका जाँदै छिन् ।
मन्त्री पौडेल कोलोम्बोमा यही माघ २० र २१ गते हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन् ।उनी माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे