
काठमाडौँ , २९ पुस |नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै छन् ।आज दिउँसो २ बजे नयाँ वानेश्वरस्थित अर्याल होटलमा एक कार्यक्रमकाबीच भुसालले एकीकृत समाजवादी प्रवेश गर्न लागेका हुन् ।
उनले नेकपा एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर – १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे