
काठमाडौँ, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल बधाई दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री जमरकट्टेललाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्रीबिचको भेटघाटमा मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे