
काठमाडौँ ५ पुस | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्ग्देन संसदीय दलको नेता चयन भएका छन् ।आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्ग्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।
राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे