
काठमाडौँ , ४ पुस | सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते बिहीबार नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा गर्ने भएको छ । शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने तयारी गरिएको छ ।
सचिवालयका सहासचिव डा। भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिए ।
नवनिर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामादिनुपर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे