
काठमाडौं , ४ पुस | जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा। सिके राउत चयन भएका छन् ।
बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले राउतलाई जनमत पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।
जनमतले प्रत्यक्ष एक र समानुपातिक ५ सांसद जितेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे