
काठमाडौँ , ४ असोज | नेपाल टेलिभिजनले नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आव्हान गरेको छ ।
नेपाल टेलिभिजनको सूचना अनुसार नेपाली समाचार प्रस्तोताका लागि ७ र अंग्रेजी समाचार प्रस्तोताका लागि ३ जना उमेदवार मागिएको छ ।
शैक्षिक योग्यता कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको उमेदवारल दरखास्त दिन पाउँने छन् ।उमेरको हद १८ बर्ष पूरा भई ३५ ननाघेको हुनुपर्ने छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे