२०८० आश्विन १७, बुधबार
काठमाडौँ , ५ जेठ | काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई हिमालयन बैङ्क लिमिटेडले काठमाडौं बाल अस्पताल निर्माण गर्नका लागि २० लाख रुपियाँ सहयोग प्रदान गरेको छ ।
बैङ्कका तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष प्रो।डा। भगवान् कोइरालालाई २० लाख रकम एक समारोहका बीच हस्तान्तरण गरेका थिए ।
प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट बुढानीलकण्ठ काठमाडौंस्थित इन्सटिच्यूटलाई बाल अस्पताल निर्माणका लागि उक्त रकम प्रदान गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे