२०८० आश्विन १७, बुधबार
काठमाडौं, ।उदयपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित ,कांग्रेसको विदेश विभाग प्रमुख रहेका डा। नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा प्रधानमन्त्री कार्यालयले आज विहान नियुक्त गरेको हो । सो नियुक्त गरेको पत्रसमेत राष्ट्रपति कार्यालयलाई पठाइसकेको छ । सपथ कार्यक्रम आज १ बजे पछि हुने।
उनी आजै न्युयोर्क संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे