२०८० आश्विन १७, बुधबार
हिमपातका कारणको हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ ।हिमपात भएपछि गहुँ, जौं लगायत हिउँदेबाली सप्रने हुदा किसानहरु मख्ख छन्र। स्याउ काँटछाट र बगैंचा व्यवस्थापन भइरहेका बेला वर्षा सँगै हिमपात हुँदा कृषक हर्षित भएका छन् ।यो वर्ष जुम्लामा दोस्रो पटक हिमपात भएको छ।
जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे