• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वसाधारणका लागि सोनापुर मिनरल्सको आईपीओ बिक्री खुला

१ घण्टा अघि
२

गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन

२ घण्टा अघि
३

नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपन्द्र सिंह ऐरीद्वारा विश्व कीर्तिमान कायम

२ घण्टा अघि
४

कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्त चन्दन बरामत

२ घण्टा अघि
५

घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो: रवि लामिछाने

२ घण्टा अघि
६

काठमाडौं मेडिकल कलेजका डाक्टर कुटिए , स्वास्थ्यकर्मीद्धारा विरोध प्रदर्शन

२ घण्टा अघि
७

२४ वर्षीय युवकद्धारा ५ वर्षीया बालिका बलात्कृत

३ घण्टा अघि
८

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

३ घण्टा अघि
९

सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय

३ घण्टा अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

३ घण्टा अघि
११

ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

६ घण्टा अघि
१२

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा

६ घण्टा अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (१ साल अघि)

यात्रु चुप लागेर यातायात व्यवसायीले तोकेको जति भाडा तिर्न बाध्य छन् सीमित व्यक्ति मालामाल, अन्त्य कहिले ?

Public In Dashain

  • २५३ पटक पढिएको
  • काठमाडाैँ । यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरेर सार्वजनिक यातायातको इजाजतपत्र अर्थात रोड परमिट खुला गरेको छ । रोडपरमिट खुला गरेसंगै उपत्यकाभित्र चल्ने जुनै पनि गाडी उपत्यका बाहिर जान पाँउछ । घटस्थापनादेखि खुलेका रोडपरमिटको अवधि दश दिन छ ।

    रोडपरमिट खुलेसंगै उपत्यकाभित्र चल्ने बस, माइक्रोबस, ट्याम्पु, ट्याक्सी यात्रु बोकेर बाहिरी जिल्ला गएका छन् । कति त रिजर्भ भएर पनि बाहिरी जिल्ला यात्रु ओसार्न गएका छन् । रिजर्भ गरेर उपत्यका बाहिर गएका गाडीहरुले महँगो भाडा असुलिरहेको छन् ।

    उपत्यकामा चल्ने अधिकांश सवारी साधन उपत्यका बाहिर गएका छन् । अनि यसको सास्ती भने उपत्यकामा बस्नेले गरिरहेको छन् । उपत्यकामा बसोबास गर्नेले भनेको बेला गाडी पाइरहेको छैनन् । यता, कामबाट आउजाउ गर्न पनि कठिनाइ भइरहेको सर्वसाधारणहरुको भनाइ छ ।

    चाडबाडको बेला अधिकांश किनमेल गर्न बजार निस्किन्छन् । निजी सवारी साधन नहुनेलाई सार्वजनिक यातायातको निकै आवश्यकता पर्दछ । तर भनेको बेलामा गाडी नपाउनाले निकै अप्ठयारो परिरहेको छ । सार्वजनिक यातायात नपाउँदा जनता भनेको बेला काममा पुग्न सकिरहेको छैनन् ।

    यातायात व्यवस्था विभागले उपत्यकामा चल्ने सवारी साधन उपत्यका बाहिर चल्न दिनु नै गलत सावित भएको छ । घर जाने त गए तर उपत्यका बस्नेलाई झनै अप्ठयारो परेको छ । पोहोरको साल नलागेको दशैं यातायात व्यवसायीलाई यो वर्ष लागेको छ ।

    गत वर्ष १५ सय तिरे पुग्ने बाटोलाई यो वर्ष यात्रुले २५ सय तिरेको छन् । घर जाने सर्वसाधारण मारमा परिरहेको बेला यता छोटो रोडको समेत भाँडा बढाएको छ । एक जनाले हजार रुपियाँ बढी तिर्नुपर्ने त सरकारले सर्वसाधारण माथि गरेको अत्याचार हो ।

    एउटा साधारण वर्गले एकचोटिमा हजार रुपियाँ तिर्न सक्छ । यातायात व्यवस्था विभागले के हेरेर भाडा बढायो । सक्ने भए त हेलिकप्टर चढेर गइहाल्थे किन चढ्नुपर्थ्याे सार्वजनिक यातायात ? नेपालको जस्तो सार्वजनिक यातायातको बेहाल सायदै कुनै अन्य राष्ट्र्मा होला ।

    नेपाल एकमात्र यस्तो राष्ट्र् होला जहाँ आन्दोलन गरे भन्यो उसका सबै महत्वकांक्षा पुरा गरिन्छ । यातायात क्षेत्रमा पनि त्यही नै भएको हो । यातायात व्यवसायी आफ्नो माग पुरा गर्न सडकमा हप्तैपिच्छे उत्रिन्छन् । अनि सरकार पनि उनीहरुको माग कायाृन्वयनमा ल्याउनतर्फ लागि परिहाल्छ ।

    अहिले बिना आधार भाँडा बढ्नुपनि त्यसैको फल हो । केहीदिन अघि सडकमा उत्रेका यातायात व्यवसायीले सरकारलाई घुँडा टेकाएरै छाडे । यातायात व्यवसायी सडकमा मात्र के उत्रेका थिए काम पुगिहाल्यो । यहाँ त सरकार को भनेर बुझ्नै गाह्रो परिसकेको छ ।

    यसो हेर्दा यातायात व्यवसायीले नै यातायात क्षत्रे चलाए जस्तो देखिन्छ । नाम मात्रको यातायात व्यवस्था विभाग र यातायात मन्त्रालय छ । काम भने केही गर्दैन् । यातायात व्यवसायीहरुको अगाडि र पछाडि घुम्दै ठिक्क हुन्छ । यस्ताले यातायात क्षत्रेको सुधार गर्लान् भनेर कल्पनासमेत नगर्दा हुन्छ ।

    यातायात व्यवसायीले रोडपरमिट खुला गर्न भनेका थिए । यातायात व्यवस्था विभागले पनि रोडपरमिट खुला नगर्न अनुमति दियो । व्यवसायीले भाडा बढाउन र रोडपरमिट खोल्न सफल भए । वर्षौदेखि यातायात व्यवसायीले नै सरकार हाता लिएर यातायात क्षेत्रमा राज गरिरहेको छन् ।

    सरकारले सिण्डिकेट हट्यो भन्यो तर यातायात व्यवसायीको दादागिरीले सिण्डिकेट हट्न दिएन् । यातायात क्षेत्रमा अझै पनि खुला प्रतिस्पर्धा हुन सकेको छैन् । यातायात मन्त्रालय र यातायात व्यवसायीको आर्थिक लेनदेनमा जोडिएको घनिष्ट मित्रता नै यसको कारण हो ।

    वर्षौदेखि सार्वजनिक यातायात, ट्याक्सीको नयाँ दर्ता खोलिएको छैन् । यातायात व्यवसायीले एकाधिकार जमाउन यातायात क्षेत्रमा राज गर्न यसो गरिरहेको छन् । यदि नयाँ व्यवसायी भित्रियो भने हाम्रो जनता ठग्ने धन्दा चौपट हुन्छ धन्ने डर यिनीहरुको मनमा छ ।

    यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयको कमकमजोरीले जनताले यस्तो दिन देख्नुपरेको छ । सार्वजनिक सवारीको नयाँ दर्ता देशैभर खोलिदिने हो भने उपत्यका बस्नेले पनि अहिले पाएझै दुःख पाउँदैनथे । यता, बाहिरी जिल्लाका सर्वसाधारणलाई पनि हैरानी हुँदैनथ्यो ।

    चाडबाडको बेला यात्रुले पनि सुरक्षित यात्रा गर्न पाउँथे । तर पनि सम्बन्धित निकायको यसतर्फ ध्यान गएको छैन् । यातायात व्यवसायीले हामीलाई पुँजीपति बनाउन सक्लान् भन्ने आशमा अहिलेको यातायात मन्त्री र डिजी दिन गनेर बसेको छन् ।

    धनी बन्ने सपना कोही देख्छ तर त्यसको मूल्य चाहिँ हामीले चुक्ता गर्नुपरेको छ । बढी भाडा हामीले तिरेको छौं । कोचिएर, ज्यानको माया मारेर यात्रा हामीले गरेको छौं । अनि यसको फाइदाचाहि केही सीमित व्यक्तिले उठाएका छन् । यत्रा सरकारी गाडी, आर्मी, प्रहरीको गाडीहरु छन् ।

    यस्तो बेलामा सरकारसंग भएका सबै सवारी यात्रु बोक्न चलाउनपर्ने होइन् र ? यस्ता गाडीहरु चलाइदिने हो भने यात्रुलाई पनि सहज हुने थियो । तर सरकारसंग पैसा पाइन्छ कि पाइँदैन भन्दा अरु केही सोच्ने फुर्सद नै छैन् । बाटोमा घण्टौँ कुरेर बस्दा पनि गाडी पाइँदैन् ।

    पाएपनि ढोकामा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । बिरामी भएर मर्न लागेपनि गाडी पाइँदैन् । हुने पो ट्याक्सी र एम्बुलेन्समा अस्पताल जालान् । अरु त मर्नुपर्ने स्थिति आएको छ । अहिले सर्वसाधारण चढ्नेबित्तिकै २० रुपियाँ तिर्नुपरेको छ । किलोमिटर अनुसार भागबण्डा लगाइएको पनि छैन् ।

    जनताको अधिकारमाथि सरकार र यातायात व्यवसायी मिलेर तालाबन्दी गरेको छन् । ट्याक्सीले मिटरमा यात्रु बोक्दैन् । के नेपालीहरु सधैं बेतिथिमै बाँच्नुपर्ने हो ? नेपाली जनता जहिले पनि ठगिएका छन् । नेपाल सरकारले पनि उनीहरुलाई ठगेको छ ।

    नेपाली जनताले पैसा तिरेर पनि सेवासुविधाको प्रत्याभुति गर्न पाएका छैनन् । झन् सार्वजनिक सवारीले वर्षौदेखि यात्रु ठगेको छ । तर तिनीहरुलाई किन कारबाही भएन् । खोइ त सरकार ? खोइ कानुन ? हामी गरिब सिधासाधी जनतालाई मात्र बनाएको हो कानुन् ?

    व्यवसायीलाई कहिले कारबाही गर्न नसक्ने अनि जनतालाई मात्र चुप लगाउन खोज्ने सरकार हो । थोत्रा गाडी चलाएका छन् अझ सुपर डिलक्स र डिलक्सको नाममा २०-४० प्रतिशत बढी भाडा लिएर जनता ठगेको छन् । सार्वजनिक यातायात सञ्चालन गर्न दिने एउटा पनि मापदण्ड भएन् ।

    यातायात व्यवसायीले जे गरेपनि छुट पाएको छैनन् । ट्रफिक महाशाखाले उनीहरुलाई हात पनि लगाउन सक्दैन् । के कामको ट्रफिक प्रहरी जनताले तिरेको कर बढी भएर ट्रफिक प्रहरी राखेको हो ?

    सार्वजनिक यातायात सहरलाई गाउँसंग जोड्ने पुल हो । पुलले नै दलालीको काम गरिरहेको छ । बाटोबाटोमा यात्रुसंग भाडा मोलमोलाइ गरिरहेको छन् । तापनि सरकार कानमा तेल हालेर बसेको छ । सरकारले तोकेको भाडा भन्दा तिन गुणासम्म बढी भाडा लिइरहेको छ ।

    तर पनि यात्रु चुप लागेर यातायात व्यवसायीले तोकेको जति भाडा तिर्न बाध्य छन् । बढी भाडा तिर्न जनतालाई बाध्य बनाउने सरकार नै हो । अनुगमन गरेको भए जनता यसरी ठगिने थिएनन् । बाटोभरि खान पुग्नेजति भाडा एकचोटिमा बढाइएको छ । दुःख गरेर कमाएको पैसा फोगट्टे तिर्नपरेको छ । हरेक वर्ष दशैंमा लाखौ यात्रु ठगिन्छन् । तर सरकारलाई मतलब छैन् ।

    सिडियोलाई केही चासो छैन् । ट्रफिकलाई मोबाइल चलाएर बस्दै ठिक्क छ । यसरी देश चल्छ ? भनेपति भाडा तिरेर पनि यात्रुले टिकट पाएको छैन् । सरकारले नै पैसा तिरेपछि टिकट लिन नबिसिन पटक पटक भनेको छ । टिकट पाउन पनि पर्छ । पैसा लिइपछि टिकट लिनु सबैको हक हो ।

    यसमा पनि यातायात व्यवसायीको मर्जी । टिकट नदिएपनि हामीलाई कसैले कारबाही गर्न सक्ने होइन भन्ने यिनीहरुको बढ्दो मनोबल । कहाँ गएर उजुरी गर्ने ? सिधासाधी जनताको प्रश्न ? चाडबाड आउँछ यातायात व्यवसायी मालामाल भएको छन् । तर जनता भने गाडी धनीसंग कायल भएको छन् । यातायात क्षेत्रमा भएका मनोमानी अन्त्य गर्ने बेला भइसकेको छ । जनता यातायात व्यवसायीको व्यवहार देखेर कायल भइसकेको छन् । यातायात व्यवसायीको दादागिरी बन्द गर ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सर्वसाधारणका लागि सोनापुर मिनरल्सको आईपीओ बिक्री खुला
    १ घण्टा अघि

  • २

    गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन
    २ घण्टा अघि

  • ३

    नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपन्द्र सिंह ऐरीद्वारा विश्व कीर्तिमान कायम
    २ घण्टा अघि

  • ४

    कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्त चन्दन बरामत
    २ घण्टा अघि

  • ५

    घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो: रवि लामिछाने
    २ घण्टा अघि

  • ६

    काठमाडौं मेडिकल कलेजका डाक्टर कुटिए , स्वास्थ्यकर्मीद्धारा विरोध प्रदर्शन
    २ घण्टा अघि

  • ७

    २४ वर्षीय युवकद्धारा ५ वर्षीया बालिका बलात्कृत
    ३ घण्टा अघि

  • ८

    १३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
    ३ घण्टा अघि

  • ९

    सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय
    ३ घण्टा अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ४

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution