• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

२ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

२ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

५ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

५ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

६ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

६ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

७ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

७ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

८ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

८ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

८ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ ३१, सोमबार (१ साल अघि)

डेस्टिनेशन यूके टेलिभिजन कार्यक्रमको औपचारीक समुद्धघाटन समारोह भव्यताका साथ सम्पन्न

  • 2,739 Views
  • काठमाडौं ,असार ३१ ।जुपिटर मिडियाले बेलायतको शैक्षिक गन्तव्यलाई केन्द्रमा राख्दै बेलायतका विभिन्न शहरहरुको भ्रमण गरेर त्यहाँ रहेका शैक्षिक संस्थाहरुको बास्तविकता, नेपाली विद्यार्थीहरुको अवस्था तथा उनीहरूका विभिन्न गुनासा तथा समस्याहरूका उठान गर्दै युकेमा रहेका नेपाली समुदाय तथा नेपाली विद्यार्थीहरूले प्राप्त गरेका विभिन्न सफलताहरुको स्थलगत अध्ययन सहितको यथार्थता प्रस्तुत गर्ने महान उदेश्यका साथ प्रारम्भ गरेको श्रव्य दृश्यात्मक टेलिभिजन कार्यक्रम, डेस्टिनेशन यूके टेलिभिजन कार्यक्रमको औपचारीक समुद्धघाटन समारोह भव्यताका साथ सम्पन्न गरेको छ । जुलाई १४ तारीकका दिन, काठमाण्डौ बानेश्वरमा रहेको होटल एभरेष्टमा आयोजना गरीएको उक्त विशेष समारोहमा नेपाली शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिती रहेको थियो ।

    कार्यक्रमको प्रायोजकका रुपमा युनिभसीर्टी अफ वोल्भरह्याप्टन, युनिभसीर्टी कलेज बर्मिंग्हाम, सोलेन्ट युनिभसीर्टी, युनिभसीर्टी अफ हर्टफोर्डसायर, युनिभसीर्टी अफ बेडफोर्डचेयर, युनिभसीर्टी अफ वोस्टर, युनिभसीर्टी अफ सेन्टर ल्यानक्यासार रहेका थिए । त्यस्तै सह-प्रायोजकका रुपमा युनिभसीर्टी अफ क्रियटिभ आर्टस, अक्सफर्ड इन्टरनेसनल , योर्क सेन्ट जोन युनिभसीर्टी र युनिभसीर्टी अफ दि वोस्ट अफ स्क्टल्याण्ड रहेका थिए।
    न्युज २४ टेलिभिजन मार्फत प्रसारण गरिने डेस्टिीनेसन युके टेलिभिजन कार्यक्रमको ट्राभल पार्टनरको रुपमा सेगल नेपाल, क्रियटिभ पार्टनको रुपमा विभुती सोलुसन र अनलाई मिडिया पार्टनरको रुपमा एडुकास्ट नेपाल तथा नेपाल नक्सा रहेका छन।

    कार्यक्रमको उद्घाटन युनिभसीर्टी अफ वोल्भरह्याम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदिया र जुपिटर मिडियाका अध्यक्ष राजु आचार्यद्वारा संयुक्तरूपमा पानसको दीप प्रज्वलन सहित भएको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जुपिटर मिडियाका अध्यक्ष राजु आचार्यले सम्पूर्ण अतिथिलाई उहाँहरूको गरिमामय उपस्थितीका लागि हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । आचार्यले स्थापनाकालदेखि नै जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रको दिगो विकासमा केन्द्रित रहेर, नेपाली अभिभावक तथा विद्यार्थीहरूलाई उनीहरूको उज्वल भविष्यका लागि मार्ग निर्देशन गर्ने आफ्नो उद्देश्यलाई पछ्याउँदै आएको र आगामि दिनहरुमा पनि यसलाई निरन्तरता दिदै थप उत्साहका साथ अगाडि बढ्न आफ्नो टिम दत्तचित्तका साथ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
    त्यस्तै एसोसिएसन अफ ब्रिटिश एलुम्नाइ इन नेपाल (एबीएएन) का पूर्व अध्यक्ष उत्तम पन्तले जुपिटर मिडियाले नेपाली शैक्षिक क्षेत्रमा पुर्याएको योगदानहरूको चर्चा गर्दै डेस्टीनेसन युके प्रोग्राम मार्फत नेपाली विधार्थी तथा अभिभावकहरूले बेलायत अध्ययनको बारेमा सही जानकारी पाउने विश्वास व्यक्त गर्नु भयो। नेपाली समाजमा ब्रिटिश शैक्षिक गतिविधिको ऐतिहासिक पृष्ठभूमि आकर्षक ढङ्गबाट प्रस्तुत गर्दै उहाँले डेस्टीनेसन युके प्रोग्रामको पुर्ण सफलताको कामना व्यक्त गर्नु भयो ।

    कार्यक्रममा ब्रिटिश काउन्सिलका हेड अफ अपरेसन सुबिन बज्राचार्यले जुपिटर मिडियाद्वारा शैक्षिक क्षेत्रका विभिन्न समस्याहरुको उजागर गर्नुका साथै नेपाल भित्र र बाहिरका शैक्षिक अवसरहरुलाई पनि उजागर गर्ने कार्य निरन्तर भएको तथ्यहरू बताउनु भयो। उहाँले व्रिटिस शैक्षिक प्रणालीको पृष्ठभूमि, उपयोगिता, महत्व,चुनौतीहरू र सहभागितालाई समेटेर आफ्नो धारणा प्रस्तुत गर्नु भयो। डेस्टीनेसन युके कार्यक्रमले नेपाली विद्यार्थी अभिभावकहरूलाई युके अध्ययनका विभिन्न पक्षहरू तथा अध्ययन पश्चातका विभिन्न अवसरहरुलाई प्रस्तुत गर्न सक्ने आशा व्यक्त गर्दै बज्राचार्यले कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नु भयो ।

    मन्तव्यकै क्रममा युनिभसीर्टी अफ वोल्भरह्याम्पटनका इन्टरनेसनल, डिरेक्टर अफ ग्लोबल अपर्चुनीटीज, सेर्गिन मोनप्लेले जुपिटर मिडियाको डेस्टिनेसन युके कार्यक्रम अत्यन्त प्रशंसा योग्य कार्यक्रम भएको भन्दै हृदयदेखि नै खुलेर कार्यक्रम पुर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    त्यस्तै कार्यक्रममा डेस्टिनेशन यूके को बारेमा तयार पारिएको जानकारीमुलक पुस्तिकाको अनावरण जुपिटर मिडियाका चेयरपर्शन राजु आचार्य र युनिभसीर्टी अफ वोल्भरह्याम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदियाले संयुक्त रुपमा गर्नुभएको थियो ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डेस्टीनेसन युके कार्यक्रमका मुख्य प्रायोजक बिज एजुकेसनका चेयरपर्शन हरि कार्कीले युके अध्ययनको लागि नेपाली विद्यार्थी र अभिभावकहरूले राम्रो तयारी गर्दै आगाडि बढ्नु पर्ने सुझाव दिनुभयो। नेपालीहरुले नेपालमै अवसरहरुको सृजना गर्नु पर्ने आवश्यकता औल्याउदै कार्कीले डेस्टीनेसन युके कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्नु भयो ।

    कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरूलाई उहाँहरूको गरिमामय उपस्थितको लागी धन्यवाद व्यक्त गर्दै मायाको चिनो समेत प्रदान गरिएको थियो ।
    प्रशन्नता सहित कार्यक्रममा आफनो मन्तव्य राख्दै युनिभसीर्टी अफ वोल्भरह्याम्प्टनका उपकुलपति प्रोफेसर इब्राहिम आदियाले जुपिटर मिडियाको डेस्टीनेसन युके कार्यक्रमले युके अध्ययनको विभिन्न सम्भावना तथा अवसरहरुको बारेमा जानकारी गराउन सफल भएकोमा शुभकामना व्यक्त गर्नु भयो ।

    कार्यक्रमको अन्त्यमा जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले जुपिटर मिडिया प्रारम्भ देखि नै नेपाली शैक्षिक क्षेत्रका विभिन्न अवसरहरूलाई प्रवद्धन गर्न अहोरात्र खटिरहेको स्मरण गराउनु भयो । युके पछिल्लो समय नेपाली अभिभावक तथा विद्यार्थीहरूको लागि प्रमुख गन्तव्यको रुपमा रहेको परिपेक्ष्यलाई ध्यानमा राख्दै आफ्नो टिमले गन्तव्य स्थलमै पुगेर गरेको रिपोटींग तथा कार्यक्रमले युके अध्ययनमा रहेको विभिन्न भ्रमहरुलाई चिर्दै सत्य तथ्य जानकारी प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले कार्यक्रम उत्पादनमा सहयोग गर्नु हुने प्रयोजक तथा सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्ने क्रम सकिए पछि कार्यक्रमको समापन गरिएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    २ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    २ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ५ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ५ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ६ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    ६ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ७ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ७ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ८ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution