२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , १० जेठ । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज भएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री दाहालको सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महतो र यादवलाई मन्त्री नियुक्त गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे