• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख ३०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्रीले नदिने,अर्थमन्त्री वाग्लेले दिने

१५ मिनेट अघि
२

“घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”

२0 मिनेट अघि
३

स्मार्ट टेलिकम प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ

३५ मिनेट अघि
४

रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

३५ मिनेट अघि
५

“जनतालाई महँगीको चोट, संसद्मा विकासको नोट”

५३ मिनेट अघि
६

प्रतिनिधि सभाको बैठक बस्दै ,सरकारको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री शाहले जवाफ दिने

१ घण्टा अघि
७

रास्वपालाई प्रचण्डले भने- हारभन्दा जित धान्न गाह्रो हुन्छ

१८ घण्टा अघि
८

नेपाल–भारत फौजदारी सहकार्य प्रस्ताव : अवसर वा चुनौती

२0 घण्टा अघि
९

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसले जनायो आपत्ति

२१ घण्टा अघि
१०

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

२२ घण्टा अघि
११

अपहरणको आरोपमा श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ पक्राउ

२२ घण्टा अघि
१२

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ पौष ३, बुधबार (१ साल अघि)

त्रिविको जग्गा विश्वविद्यालयकै नाममा आउँछ र हिनामिना गर्ने जोकोही भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

  • 2,911 Views
  •  काठमाडौं  , ३ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मङ्गलबार प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा आयोगका सदस्य महेन्द्र थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गर्दै प्रतिवेदनको सारांशबारे जानकारी दिएका थिए । आज बुधवार सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने बताएका हुन् ।

    उनले लेखेका छन् ,  ‘ एउटा संयोग ( २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो । आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ । ’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्रीले नदिने,अर्थमन्त्री वाग्लेले दिने
    १५ मिनेट अघि

  • २

    “घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”
    २0 मिनेट अघि

  • ३

    स्मार्ट टेलिकम प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ
    ३५ मिनेट अघि

  • ४

    रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय
    ३५ मिनेट अघि

  • ५

    “जनतालाई महँगीको चोट, संसद्मा विकासको नोट”
    ५३ मिनेट अघि

  • ६

    प्रतिनिधि सभाको बैठक बस्दै ,सरकारको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री शाहले जवाफ दिने
    १ घण्टा अघि

  • ७

    रास्वपालाई प्रचण्डले भने- हारभन्दा जित धान्न गाह्रो हुन्छ
    १८ घण्टा अघि

  • ८

    नेपाल–भारत फौजदारी सहकार्य प्रस्ताव : अवसर वा चुनौती
    २0 घण्टा अघि

  • ९

    नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसले जनायो आपत्ति
    २१ घण्टा अघि

  • १०

    राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ४

    कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान

    नेपाल नक्सा
    ५

    महासंघमा नयाँ अनुहार: एसोसियट समूहका १७ सदस्य निर्वाचित

    नेपाल नक्सा
    ६

    संसद् बैठक थप व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution