• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगर प्रमुखसहित १३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार अभियोग

११ घण्टा अघि
२

वित्तीय अपराध नियन्त्रण अपरिहार्यः गभर्नर पौडेल

१२ घण्टा अघि
३

नेपाल–अमेरिका सैन्य सहकार्य सुदृढ गर्न एडमिरल पापारोको भ्रमण

१२ घण्टा अघि
४

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह

१५ घण्टा अघि
५

अमेरिकाले शुल्क नतिरेपछि संयुक्त राष्ट्र संघ वित्तीय संकटमा

१७ घण्टा अघि
६

आजदेखि रिज लाइन इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

१७ घण्टा अघि
७

अमेरिका–इरान तनावबीच एसियामा तेलको मूल्य बढ्यो

१७ घण्टा अघि
८

भ्रष्टाचार नियन्त्रण नै सुशासन र समृद्धिको पहिलो शर्त:प्रधानमन्त्री कार्की

१८ घण्टा अघि
९

सल्यानमा बोलेरो जिप दुर्घटना:चालकको घटनास्थलमै मृत्यु ,तीन जना घाइते

१९ घण्टा अघि
१०

युलेन्स स्कुलको नयाँ अध्याय: संरचना पुनर्निर्माणसँगै नेतृत्व पुनर्संरचना

१९ घण्टा अघि
११

क्यानडाको विद्यालयमा गोलीकाण्ड :१० जनाको मृत्यु, २५ भन्दा बढी घाइते

१९ घण्टा अघि
१२

लामो लाइन र घुसको अन्त्य सम्भव छ, हामीसँग योजना छ : गगन थापा

१९ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ हफ्ता अघि
६

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
११

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
१२

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
प्रकाशित मिति: २०८१ आश्विन १३, आईतबार (१ साल अघि)

प्रचण्डद्वारा बाढीपहिरोपीडितप्रति दुःख व्यक्त, सरकारलाई उद्धार र युद्धस्तरमा पुनःस्थापनामा जोड

  • 4,061 Views
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनामा सरकारको ध्यानाकर्षण गराएका छन्।

    अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गर्दै विपद्मा परी एक सय जनाभन्दा बढीले ज्यान गुमाएको, ठूलो सङ्ख्यामा नागरिक बेपत्ता र घाइते भएको तथा हजारौँ मानिस घरबारविहीन भएको जानकारी दिएका छन्। सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै उनले राष्ट्र र जनताले भोग्नुपरेको यो पीडामा गहिरो दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

    “अहिले पनि धेरै नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु र घरबारविहीनलाई सुरक्षित राख्दै पुनःस्थापनाको काम थाल्नु सरकारको पहिलो कर्तव्य हो,” अध्यक्ष दाहालले भने। साथै, उनले मुख्य राजमार्ग र अन्य पूर्वाधार क्षतिग्रस्त भएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारलाई आह्वान गरेका छन्। दसैँतिहार पर्व नजिकिएकाले आधारभूत सेवाहरू छिटो पुनः सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

    अध्यक्ष दाहालले आफ्नो पार्टीका नेता, कार्यकर्ता उद्धार र पुनःस्थापनाको काममा सक्रिय रहेको उल्लेख गर्दै बेपत्ता नागरिकको खोजी र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लाग्न निर्देशन पनि दिएका छन्।

    यसैबीच, अध्यक्ष दाहालले आह्वान गरेको सर्वदलीय बैठक रद्द भएको उनको सचिवालयले जनाएको छ। सरकारले यसअघि नै सर्वदलीय बैठक आह्वान गरिसकेकाले सोही प्रकृतिको बैठकको सान्दर्भिकता नभएकाले दाहालको बैठक रद्द गरिएको हो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नगर प्रमुखसहित १३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार अभियोग
    ११ घण्टा अघि

  • २

    वित्तीय अपराध नियन्त्रण अपरिहार्यः गभर्नर पौडेल
    १२ घण्टा अघि

  • ३

    नेपाल–अमेरिका सैन्य सहकार्य सुदृढ गर्न एडमिरल पापारोको भ्रमण
    १२ घण्टा अघि

  • ४

    फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
    १५ घण्टा अघि

  • ५

    अमेरिकाले शुल्क नतिरेपछि संयुक्त राष्ट्र संघ वित्तीय संकटमा
    १७ घण्टा अघि

  • ६

    आजदेखि रिज लाइन इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला
    १७ घण्टा अघि

  • ७

    अमेरिका–इरान तनावबीच एसियामा तेलको मूल्य बढ्यो
    १७ घण्टा अघि

  • ८

    भ्रष्टाचार नियन्त्रण नै सुशासन र समृद्धिको पहिलो शर्त:प्रधानमन्त्री कार्की
    १८ घण्टा अघि

  • ९

    सल्यानमा बोलेरो जिप दुर्घटना:चालकको घटनास्थलमै मृत्यु ,तीन जना घाइते
    १९ घण्टा अघि

  • १०

    युलेन्स स्कुलको नयाँ अध्याय: संरचना पुनर्निर्माणसँगै नेतृत्व पुनर्संरचना
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उत्पादन बढेपछि र भारतबाट आयात हुँदा अण्डाको मूल्यमा भारी गिरावट

    नेपाल नक्सा
    २

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

    नेपाल नक्सा
    ३

    प्रचार–प्रसार खर्चका लागि दल र उम्मेदवारलाई छुट्टै बैङ्क खाता अनिवार्य

    नेपाल नक्सा
    ४

    भारतको मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका एउटै घरका दाजुभाइको मृत्यु

    नेपाल नक्सा
    ५

    सनम शाक्य हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई जन्मकैदसँगै थप १० वर्ष जेल सजाय

    नेपाल नक्सा
    ६

    जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution