२०८० आश्विन १७, बुधबार
समृद्धिफाइनान्स लगायतका विभिन्न संघ संस्थाहरुको सहभागीतामा राष्ट्रिय अपाङ्गग महासंग नेपाल,गण्डकीप्रदेश तथा शिक्षा संस्कृति, विज्ञानप्रविधितथा सामाजिकविकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा¥ याली तथा अन्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममाअपाङ्गता सम्बन्धी जनचेतना जगाउनका लागी पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो साथै उक्त अवसरमा विभिन्न खेलकुद प्रतियोगीताहरु पनिआयोजनागरिएको थियो ।
हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइन बाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे