• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

७ घण्टा अघि
२

देउवा दम्पत्तीविरुद्ध रेड नोटिस जारी गर्दै ,इन्टरपोलद्वारा थप कागजात माग

१0 घण्टा अघि
३

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

१0 घण्टा अघि
४

गृह मन्त्रालयले माग्यो पूर्वविशिष्ट पदाधिकारीको दोहोरो सुविधा विवरण

११ घण्टा अघि
५

पशुपति क्षेत्रका सडक आश्रितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन

१२ घण्टा अघि
६

संविधान संशोधनबारे पूर्वराष्ट्रसेवकसँग छलफल

१२ घण्टा अघि
७

मोबाइल एप र नक्कली लिंक प्रयोग गरेर बैंक खाताबाट पैसा चोरी ,अनधिकृत लिङ्क नखोल्न सिआइबीको आग्रह

१३ घण्टा अघि
८

टक्सार पिखुवा खोला जलविद्युतको सार्वजनिक सेयर बिक्री खुला

१४ घण्टा अघि
९

काभ्रेको रोशी क्षेत्रमा बाढी जोखिम बढ्दा राति आवागमन रोक

१४ घण्टा अघि
१०

जंगली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी

१४ घण्टा अघि
११

महासंघमा नयाँ अनुहार: एसोसियट समूहका १७ सदस्य निर्वाचित

१४ घण्टा अघि
१२

मुक्तिनाथ दर्शनबाट फर्किँदा वृद्ध तीर्थयात्रीको लेक लागेर मृत्यु

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर २५, बिहिबार (४ महिना अघि)

रविको मुद्दाको पेशी आज

  • 2,938 Views
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुन्ने क्रममा राखिएको छ।

    उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार यसअघि दुई पटक लामिछाने पक्षका वकिलहरूले अतिरिक्त समय मागेपछि बहस स्थगित गरिएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशअनुसार अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।

    जिल्ला अदालतले आवश्यक बिगो रकम दाखिला भए पनि साउन २६ गते उनको जमानत नदिने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए।

    बुटवलस्थित सुप्रिम सहकारी संस्थाबाट रकम ठगी गरिएको आरोप र संगठित अपराधमा संलग्नताको अभियोगमा लामिछाने र जोशी दुवैजना पक्राउ परेका हुन्। आजको सुनुवाइ कात्तिक १३ गतेदेखि लगातार हुँदै आएको पाँचौँ र छैटौँ पेशी हो। यस अघि पनि पटक पटक पेसी तोकिएर अन्तिममा बहस रोकिँदै आएकोे छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित
    ७ घण्टा अघि

  • २

    देउवा दम्पत्तीविरुद्ध रेड नोटिस जारी गर्दै ,इन्टरपोलद्वारा थप कागजात माग
    १0 घण्टा अघि

  • ३

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
    १0 घण्टा अघि

  • ४

    गृह मन्त्रालयले माग्यो पूर्वविशिष्ट पदाधिकारीको दोहोरो सुविधा विवरण
    ११ घण्टा अघि

  • ५

    पशुपति क्षेत्रका सडक आश्रितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन
    १२ घण्टा अघि

  • ६

    संविधान संशोधनबारे पूर्वराष्ट्रसेवकसँग छलफल
    १२ घण्टा अघि

  • ७

    मोबाइल एप र नक्कली लिंक प्रयोग गरेर बैंक खाताबाट पैसा चोरी ,अनधिकृत लिङ्क नखोल्न सिआइबीको आग्रह
    १३ घण्टा अघि

  • ८

    टक्सार पिखुवा खोला जलविद्युतको सार्वजनिक सेयर बिक्री खुला
    १४ घण्टा अघि

  • ९

    काभ्रेको रोशी क्षेत्रमा बाढी जोखिम बढ्दा राति आवागमन रोक
    १४ घण्टा अघि

  • १०

    जंगली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    २

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ३

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    ४

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा
    ५

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ६

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution