२०८० आश्विन १७, बुधबार
काठमाण्डौँ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको छ ।
आज बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो ।
खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाइने बताइए पनि अहिले भने यो खोप दिर्घरोगीहरुलाई लगाउने तयारी गरीएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे