
काठमाडौँ , वैशाख १६ | ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको रहेका छन् ।
प्रहरीका अनुसार चट्याङले लागेर कडरियाको घटनास्थलमै मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे