• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ७, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१५ अर्बको बिमालेख ‘समर्पण’ : भविष्य होइन, पोलिसी नै फिर्ता !

६ मिनेट अघि
२

बीपी र ओलीको उदाहरण दिँदै गोकुलले भने-देश फेरि राजनीतिक भूकम्पतर्फ उन्मुख छ

१८ मिनेट अघि
३

तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत, विद्यालय सुधारमा जोड

३७ मिनेट अघि
४

प्रधानमन्त्रीविरुद्ध हर्क साम्पाङको लगातार विरोध, आज पनि संसद्‍मा नाराबाजी गर्ने

५५ मिनेट अघि
५

प्रतिनिधि सभा बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने

१ घण्टा अघि
६

ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !

५ घण्टा अघि
७

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय छैन,जिम्मेवार हुन सञ्चारमन्त्रीको आग्रह

२0 घण्टा अघि
८

नेपालको डिजिटल भुक्तानी प्रणाली: सुरक्षित भनिएको तर भित्र जोखिमको जाल?

२१ घण्टा अघि
९

भारतले चिया निर्यातसम्बन्धी नियम खुकुलो बनायो, नेपाली चिया निर्यात खुला

२२ घण्टा अघि
१०

संसदको मर्यादा कायम राख्न श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको निर्देशन

२२ घण्टा अघि
११

संसदमा हर्क साम्पाङको लगातार विरोध, सरकारलाई संसदप्रति जवाफदेही हुन आग्रह

२२ घण्टा अघि
१२

२० दिन बिदामा बसिन् सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ आश्विन १४, शुक्रबार (३ साल अघि)

दशैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

  • 2,864 Views
  • काठमाडौं, असोज १४ । नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ ।

    दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगञ्जमा असोज १६, २० र २१ गते डिपो खुला हुने छ भने बागमती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् ।

    यसैगरी, लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् ।

    यसैगरी, नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।

    बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घण्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    १५ अर्बको बिमालेख ‘समर्पण’ : भविष्य होइन, पोलिसी नै फिर्ता !
    ६ मिनेट अघि

  • २

    बीपी र ओलीको उदाहरण दिँदै गोकुलले भने-देश फेरि राजनीतिक भूकम्पतर्फ उन्मुख छ
    १८ मिनेट अघि

  • ३

    तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत, विद्यालय सुधारमा जोड
    ३७ मिनेट अघि

  • ४

    प्रधानमन्त्रीविरुद्ध हर्क साम्पाङको लगातार विरोध, आज पनि संसद्‍मा नाराबाजी गर्ने
    ५५ मिनेट अघि

  • ५

    प्रतिनिधि सभा बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने
    १ घण्टा अघि

  • ६

    ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !
    ५ घण्टा अघि

  • ७

    प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय छैन,जिम्मेवार हुन सञ्चारमन्त्रीको आग्रह
    २0 घण्टा अघि

  • ८

    नेपालको डिजिटल भुक्तानी प्रणाली: सुरक्षित भनिएको तर भित्र जोखिमको जाल?
    २१ घण्टा अघि

  • ९

    भारतले चिया निर्यातसम्बन्धी नियम खुकुलो बनायो, नेपाली चिया निर्यात खुला
    २२ घण्टा अघि

  • १०

    संसदको मर्यादा कायम राख्न श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको निर्देशन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    २

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

    नेपाल नक्सा
    ३

    हिमालयन रि इन्स्योरेन्समाथि प्राधिकरणको ठूलो कारबाही, नयाँ कारोबार बन्द

    नेपाल नक्सा
    ४

    गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा

    नेपाल नक्सा
    ५

    विज्ञान तथा नवप्रवर्तन मन्त्रालय बनेपछि महावीर पुन खुसी, भने– लामो समयको माग पूरा भयो

    नेपाल नक्सा
    ६

    गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution