• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २६, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की

७ मिनेट अघि
२

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

३३ मिनेट अघि
३

अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

४0 मिनेट अघि
४

आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन

१ घण्टा अघि
५

नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम

१ घण्टा अघि
६

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ उपकुलपति, शपथ ग्रहण सम्पन्न

१ घण्टा अघि
७

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

२ घण्टा अघि
८

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

२ घण्टा अघि
९

चार महिनापछि इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि

२ घण्टा अघि
१०

घरजग्गा कारोबारमा कर र दस्तुर छली, ४१ कार्यालयबाट २५ करोडभन्दा बढी राजस्व उठ्न बाँकी

८ घण्टा अघि
११

मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

२0 घण्टा अघि
१२

आज राती १२ बजेदेखि नियमित आर्थिक कारोबार बन्द हुने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१२ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २६, शुक्रबार (१ घण्टा अघि)

नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम

  • 351 Views
  • काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन संयुक्त परियोजना (ज्वाइन्ट भेन्चर) मार्फत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल–यूएई उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित स्वागत तथा रात्रिभोज कार्यक्रममा वक्ताहरूले दुवै देशबीचको आर्थिक साझेदारी अझ सुदृढ बनाउन अनुकूल वातावरण तयार भएको बताएका हुन्।

    कार्यक्रममा यूएईका वैदेशिक व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी, नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल, नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सी, यूएई चेम्बर्स अफ कमर्सका महासचिव हुमैद बिन सलेम, नासेर अल जुनैबी तथा नेपाल र यूएईका सरकारी एवं निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

    आयोजकले निजी क्षेत्रको लगानीमा विकसित चन्द्रागिरिलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गर्दै यसमार्फत नेपालको प्राकृतिक सौन्दर्य, आतिथ्यता र पर्यटन पूर्वाधारको सम्भावना अन्तर्राष्ट्रिय प्रतिनिधिमाझ परिचित गराउन पाएकोमा खुसी व्यक्त गरे। साथै, निमन्त्रणा स्वीकार गरी चन्द्रागिरि भ्रमण गरेका सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरिएको थियो।

    कार्यक्रममा नेपाल र यूएईबीच विगत पाँच दशकदेखि विश्वास, मित्रता र आपसी सहयोगमा आधारित सम्बन्ध कायम रहेको उल्लेख गर्दै सन् २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरलाई व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न सकिने धारणा व्यक्त गरिएको थियो।

    यूएईले दूरदर्शी नेतृत्व, लगानीमैत्री नीति, नवप्रवर्तन र खुला अर्थतन्त्रमार्फत हासिल गरेको आर्थिक रूपान्तरण विश्वका लागि उदाहरणीय रहेको उल्लेख गर्दै नेपालले पनि अन्तर्राष्ट्रिय लगानी, आधुनिक प्रविधि र निजी क्षेत्रसँगको सहकार्यबाट आफ्नो आर्थिक सम्भावनालाई तीव्र विकासमा रूपान्तरण गर्न सक्ने विश्वास व्यक्त गरिएको थियो।

    कार्यक्रममा नेपालमा पर्यटन, जलविद्युत्, पूर्वाधार, डिजिटल भुक्तानी तथा फिनटेक, कृषि, उत्पादनमूलक उद्योग र लजिस्टिक्सलगायत क्षेत्रमा प्रशस्त लगानीका अवसर रहेको उल्लेख गरियो। यूएईसँग रहेको लगानी क्षमता, प्रविधि र व्यवस्थापकीय अनुभवलाई उपयोग गर्दै यी क्षेत्रमा संयुक्त लगानीमार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिने र त्यसबाट दुवै देशमा रोजगारी सिर्जना, आर्थिक वृद्धि तथा साझा समृद्धिमा योगदान पुग्ने धारणा व्यक्त गरियो।

    त्यसैगरी, नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (Bilateral Investment Agreement–BIA), दोहोरो कर नपर्ने सम्झौता (Double Taxation Avoidance Agreement–DTAA) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (Comprehensive Economic Partnership Agreement–CEPA) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिइयो। यी सम्झौता छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गर्दै त्यसबाट लगानीकर्ताको विश्वास अभिवृद्धि हुनुका साथै नेपालमा थप लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रबीच सहकार्य विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरिएको थियो।

    कार्यक्रमको अन्त्यमा चन्द्रागिरि भ्रमणले नेपालको पर्यटन सम्भावनासँगै लगानी, साझेदारी र आर्थिक सहकार्यका नयाँ अवसरहरूलाई नजिकबाट अनुभूति गराएको उल्लेख गर्दै आगामी दिनमा नेपाल–यूएई सम्बन्ध व्यापार, लगानी, नवप्रवर्तन र दिगो विकासका क्षेत्रमा अझ सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरिएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की
    ७ मिनेट अघि

  • २

    अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी
    ३३ मिनेट अघि

  • ३

    अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु
    ४0 मिनेट अघि

  • ४

    आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन
    १ घण्टा अघि

  • ५

    नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम
    १ घण्टा अघि

  • ६

    ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ उपकुलपति, शपथ ग्रहण सम्पन्न
    १ घण्टा अघि

  • ७

    ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
    २ घण्टा अघि

  • ८

    राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण
    २ घण्टा अघि

  • ९

    चार महिनापछि इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि
    २ घण्टा अघि

  • १०

    घरजग्गा कारोबारमा कर र दस्तुर छली, ४१ कार्यालयबाट २५ करोडभन्दा बढी राजस्व उठ्न बाँकी
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

    नेपाल नक्सा
    ३

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

    नेपाल नक्सा
    ४

    स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

    नेपाल नक्सा
    ५

    डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन शून्य, ५१ करोड ८० लाख बजेट खर्चविहीन

    नेपाल नक्सा
    ६

    माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution