२०८० आश्विन १४, आईतबार
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ाभेटमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसमेत सहभागी थिए ।सरकारी निवासमा एक घण्टा भेटवार्ता भएको थियो ।प्रधानमन्त्रीको सरकारी निवासमा एक घण्टा भेटवार्तामा पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन सँगको सम्झौता संसद्मा पेस गर्नेबारे सहमति जुटेन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे