• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने

१९ घण्टा अघि
२

गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड

१९ घण्टा अघि
३

श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त

२0 घण्टा अघि
४

जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)

२0 घण्टा अघि
५

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै

१ दिन अघि
६

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको पूर्वगृहमन्त्री लेखकको दाबी

१ दिन अघि
७

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१ दिन अघि
८

मूल्यसूची र बिल प्रणालीमा कमजोरी, व्यवसायीलाई सचेत गराइयो

१ दिन अघि
९

आर्थिक वृद्धिदर २.३५ रहने प्रक्षेपण

१ दिन अघि
१०

एकीकृत डिजिटल सेवा केन्द्र बन्दै नागरिक एप, थप सुविधा चाँडै

१ दिन अघि
११

रास्वपा संसदीय दलको बैठक बस्दै

१ दिन अघि
१२

एसईई अफर २०८२: विद्यार्थीहरुलाई अन–नेट कल, एसएमएस र डाटासहित सुविधा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १६, बिहिबार (४ साल अघि)

म्यागजिन दि बैंकर को निर्णायक मण्डलले एनएमबि बैँकलाई दियो “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्ड

Bank of the Year Asia

  • 4,027 Views
  • काठमाडा । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ इतिहासमै पहिलो पटक प्राप्त भएको पुरस्कार हो । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

    एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँग–सँगै एनएमबिले “द बैंक अफ द इयर २०२१” को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौँथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।

    बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गर्नुभयो । उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्रीले “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताउनुभयो ।

    सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

    बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

    दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको छ ।

    बैँकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ जुन बैँकको लगातार वृद्धि भईरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैँकिङ भन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कल मार्फत केवाइसी अपडेट गर्ने सुविधा ल्याउने र “एनएमबि सापटी” मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसको साथै बैँक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिती सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य बैंक पनि हो । बैंकको देशभरी २०१ शाखाहरु छन् जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राप्रपालाई धोका दिएको छैन , अन्य विषयहरूमा सहकार्य हुन्छ : रवि लामिछाने
    १९ घण्टा अघि

  • २

    गोरखा–जितगढी ३०५ किलोमिटर पदयात्रा सुरु, सम्पदा संरक्षणमा जोड
    १९ घण्टा अघि

  • ३

    श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादव नियुक्त
    २0 घण्टा अघि

  • ४

    जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने:राष्ट्रपति पौडेल (पूर्णपाठसहित)
    २0 घण्टा अघि

  • ५

    नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र , ‘वन–स्टप’ प्लेटफर्म बन्दै
    १ दिन अघि

  • ६

    कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको पूर्वगृहमन्त्री लेखकको दाबी
    १ दिन अघि

  • ७

    आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    १ दिन अघि

  • ८

    मूल्यसूची र बिल प्रणालीमा कमजोरी, व्यवसायीलाई सचेत गराइयो
    १ दिन अघि

  • ९

    आर्थिक वृद्धिदर २.३५ रहने प्रक्षेपण
    १ दिन अघि

  • १०

    एकीकृत डिजिटल सेवा केन्द्र बन्दै नागरिक एप, थप सुविधा चाँडै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    २

    विश्व बैंक र एडीबीबाट सहुलियतपूर्ण ऋण, डिजिटल नेपाल र दिगो वित्त परियोजनामा लगानी

    नेपाल नक्सा
    ३

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    ४

    डा नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

    नेपाल नक्सा
    ५

    अब शनिबार र आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५

    नेपाल नक्सा
    ६

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution