२०८० आश्विन १४, आईतबार
कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत/वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।शर्माले आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिनु पर्नेमा जोडो दिनुभयो ।
उहाँले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई रोकौ र चैत मसान्तसम्म विद्यार्थीलाई घरमा नराखौ पढ्न पठाउँ छिटो विधिबाट सबै काम वैशाखमै सकौँ अनि वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नुपने भनुभयो । वार्षिक परीक्षा आगामी चैतको अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या हुँदैन नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे