• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चमा गोलाप्रथा हटाउने तयारीप्रति नेपाल बार एशोसिएशनको आपत्ति

१७ मिनेट अघि
२

जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा ,कुलेखानीलाई ‘रोल मोडल’ घोषणा

३१ मिनेट अघि
३

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु

४५ मिनेट अघि
४

शिक्षा मन्त्रालयद्वारा नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाको सूची प्रकाशन(सूची सहित)

५२ मिनेट अघि
५

एसेम्बली उद्योग कि भन्सार छली कारखाना? राज्यलाई ७ अर्ब घाटा!

६ घण्टा अघि
६

भारतको दक्षिणी क्षेत्रमा लु का कारण १६ जनाको मृत्यु

१९ घण्टा अघि
७

शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयसम्बन्धी कलेज नियमन गर्न नयाँ नियमावली आउँदै

२0 घण्टा अघि
८

पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग विस्फोट, २४ जनाको मृत्यु

२0 घण्टा अघि
९

कामना सेवाविकास बैंकद्वारा नेपाल रेडक्रसलाई १० डोनर बेड हस्तान्तरण

२0 घण्टा अघि
१०

चीनको कोइला खानी दुर्घटनाप्रति नेपाल सरकारद्धारा दुःख व्यक्त

२0 घण्टा अघि
११

मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

२२ घण्टा अघि
१२

अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)

भारतीय खेलाडीद्धारा नेपाली खेलाडीलाई सम्मान, लगाइदिए मेडल

  • 2,914 Views
  • काठमाडौं, १९ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि नेपालले उत्कृष्ट खेल देखाउँदै आएको छ ।
    आइसिसी विश्व क्रिकेट लिग–२ का पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा स्थान बनाउँदा देसाईकै महत्वपूर्ण भूमिका थियो ।

    यस्तै नेपालमा आएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा पनि उनले प्रशंसा बटुले । उनले नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ का कार्यक्रम गर्दै आएका छन् ।जसअन्तर्गत उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन् । जसका भिडिओहरू नेपाल क्रिकेट संघको युट्यब पेजमा हेर्न सकिन्छ ।

    खेलपछि खेलाडीलाई प्रोत्साहन गर्न उनले मेडल नै दिने गरेका हुन् । सोमबार एसिया कपअन्तर्गत भारतविरूद्धको खेलपछि पनि यस्तै भयो । उनले भारतविरूद्धको खेलमा राम्रो खेलेका खेलाडीलाई मेडन लगाउन भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूममा निम्ता दिए ।

    क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा नेपालका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्यालाई मेडल लगाउन निम्त्याएको देखिन्छ। जसमा उनी भन्छन्, ‘सोमपाल पनि अलराउन्डर हुन् ।’

    त्यसपछि देसाईले आसिफ शेखलाई मेडल लगाइदिन भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आग्रह गर्छन् । शेखले भारतविरूद्ध अर्धशतक प्रहार गरेका थिए । अरू भारतीय खेलाडी पनि उपस्थित भएको सो कार्यक्रममा विराटले मेडल लगाइदिँदा पहिलो पटक मेडल लगाइदिने अवसर पाएको भन्दै ठट्टा गरेको देखिन्छ ।

    भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएको भिडिओमा देख्न सकिन्छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%२%१%
    समाचार
  • १

    सर्वोच्चमा गोलाप्रथा हटाउने तयारीप्रति नेपाल बार एशोसिएशनको आपत्ति
    १७ मिनेट अघि

  • २

    जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा ,कुलेखानीलाई ‘रोल मोडल’ घोषणा
    ३१ मिनेट अघि

  • ३

    गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु
    ४५ मिनेट अघि

  • ४

    शिक्षा मन्त्रालयद्वारा नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाको सूची प्रकाशन(सूची सहित)
    ५२ मिनेट अघि

  • ५

    एसेम्बली उद्योग कि भन्सार छली कारखाना? राज्यलाई ७ अर्ब घाटा!
    ६ घण्टा अघि

  • ६

    भारतको दक्षिणी क्षेत्रमा लु का कारण १६ जनाको मृत्यु
    १९ घण्टा अघि

  • ७

    शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयसम्बन्धी कलेज नियमन गर्न नयाँ नियमावली आउँदै
    २0 घण्टा अघि

  • ८

    पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग विस्फोट, २४ जनाको मृत्यु
    २0 घण्टा अघि

  • ९

    कामना सेवाविकास बैंकद्वारा नेपाल रेडक्रसलाई १० डोनर बेड हस्तान्तरण
    २0 घण्टा अघि

  • १०

    चीनको कोइला खानी दुर्घटनाप्रति नेपाल सरकारद्धारा दुःख व्यक्त
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा गंगालालमा निःशुल्क भोजन वितरण

    नेपाल नक्सा
    ३

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

    नेपाल नक्सा
    ४

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

    नेपाल नक्सा
    ५

    मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न

    नेपाल नक्सा
    ६

    कामु प्रधानन्यायाधीश मल्लको आदेशपछि कर्मचारीले छाडे कार्यकक्ष

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution