२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, मङ्सिर ३ । महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ। हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ ।
आज तेस्रो स्थानको खेलका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनको पराजित गर्दै तेस्रो बन्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाए र ७० रन मात्र बनाउन सक्यो ।
सिरिजको उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्ने भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे